रेमिटोत्सव - Featured Image

रेमिटोत्सव

इसेवा मनी ट्रान्सफरको तर्फबाट देश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरुमा नयाँ वर्ष २०७९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस नयाँ बर्षले तपाईंको जीवनमा सुख, शान्ति, खुशी तथा सम्वृद्धि ल्याओस्। 
यस नयाँ वर्षको अवसरमा देश तथा विदेशमा रहनुहुने समस्त ग्राहक वर्गलाई लक्षित गर्दै इसेवा मनी ट्रान्सफरले ल्याएको छ रेमिट्यान्सको उत्सव अर्थात् "रेमिटोत्सव" जहाँ तपाईंले बैशाख १ देखि साउन ४ सम्म स्वदेश तथा विदेशबाट आफ्ना आफन्त तथा इष्टमित्रलाई रेमिट्यान्स पठाएर दैनिक ५ हजार तथा बम्परमा ५०,००० जित्न सक्नु हुनेछ।
अब अबेला किन ? धमाधम इसेवा मनी ट्रान्सफर मार्फत स्वदेश तथा विदेशबाट रेमिट्यान्स पठाउनुहोस् र उपहारको हकदार बन्नुहोस्। 

सर्तहरु निम्न अनुसार लागु हुनेछन्।
१. रेमिट्यान्स् ईसेवा मनी ट्रान्सफर मार्फत आएको हुनु पर्ने र यो योजना Bank deposit, eSewa wallet load र cash remittanceमा लागु हुनेछ।
२. विदेशबाट पैसा पठाउँदा नेपाली नागरिकलाई मात्र  पठाएको हुनु पर्ने।
३. आन्तरिक रेमिट्यान्समा पनि यो योजना लागु हुनेछ।
४. रेमिट्यान्स् कारोवार बैशाख १, २०७९  देखि ४ श्रावन, २०७९ को विचमा हुनुपर्ने छ।
५. दैनिक र बम्पर विजेताको घोसणा ईसेवा मनी ट्रान्सफरको Viber Community र Facebook/Instagramपेजमा मा announce गरिनेछ।
६. दैनिक उपहार विजेताको घोसणा साप्ताहिक रुपमा र बम्पर उपहार विजेताको घोषणा योजनाको समापन पछि साउन महिनाको दोस्रो साता भित्रमा EMTको Facebook pageबाट Live Lucky Draw मार्फत गरिनेछ।
७. पठाउने व्यक्तिको नाम, कारोवारको पिन नं र पाउने व्यक्तिको नाम खुलस्त रुपमा ईसेवा मनी ट्रान्सफरको Viber Community र Facebook/Instagramपेजमा मा सार्वजनिक गरिने हुनाले विजेता स्वयंले आफुले पाएको पुरस्कारको खबरदारी गर्नु पर्ने हुन्छ।
८. पुरस्कारको दाबी स्वयम् विजेता आफैं वा प्राप्त गर्ने व्यक्तिले  सक्नु हुनेछ।
९ . योजना अवधि भित्र कुनै पनि दिनको विजेता अथवा प्राप्त गर्ने व्यक्तिले श्रावण १०, २०७९ भित्रमा आफुले पाएको रकमको दावी गर्नु पर्ने हुन्छ, यदि यसो गर्न नसकेको खण्डमा विजेताले पाउने इनाम स्वतः रद्द हुनेछ।
९. यदि संकास्पद लागेमा विजेतालाई उपहार दिने/नदिने अधिकार ईसेवा मनी ट्रान्सफरमा निहित रहनेछ।
१०. कुनै पनि विजेता अथवा पुरस्कारको हकवालाले advertisement/publicityको प्रयोजनार्थ चाहिएको खण्डमा इसेवा मनी ट्रान्सफरलाई आफ्नो नाम, फोटो र नेपाली परिचय पत्र उपलब्ध गराउनु पर्ने हुन्छ।
११. विजेताले पाएको बम्परमा पुरस्कारको मुल्यांकन अनुसार नेपाल सरकारको उपहार जन्य वस्तुमा लाग्ने प्रचलित नियम कानुन अनुसार २५ % TDS काटिनेछ।