Digital Remittanceमा iPhone 13 जित्ने chance - Featured Image

Digital Remittanceमा iPhone 13 जित्ने chance

Send Remittance directly to eSewa wallet from any country and stand a chance to win iPhone 13. In addition to that, your beneficiary will also receive a bonus of NPR. 100

विश्वको जुनसुकै मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत सोझै इसेवा वालेट्मा पैसा पठाउनुहोस् अनि प्राप्त गर्नुहोस् iPhone 13 जित्ने अवसर। साथै, पाउने व्यक्तिले रु. १०० को बोनस समेत प्राप्त गर्नु हुनेछ।

T&C Applies:

  1. The Offer will be valid from 31st July 2022, 12: 00 AM (Nepal time) and ending on 16th September 2022, 11:59 PM (Nepal time), both days inclusive (“Offer Period”);
  2. Rs. 100 bonuses shall be applicable on eSewa wallet load through eSewa Money Transfer based upon the below terms:
  • Remittance transactions must have been completed through any international partner of eSewa Money Transfer from any country across the World.
  • Rs. 100 bonuses shall be applicable only on a maximum of two transactions during the course of the campaign.
  • Remittance transactions must be with a minimum net payout amount of NPR 10,000.
  • The bonus amount shall be credited after receiving remittances from abroad.
  • The beneficiaries’ eSewa wallet account must be active during the time of bonus load.
  1. eSewa Money Transfer reserves the right to review and/or cancel the terms and conditions of this campaign in case of suspicious activity and events beyond control without prior information to any party.
  2. Bumper winner announcement shall be done transparently through a live lucky draw from the list of Remit to wallet senders, eligible for NPR. 100 bonuses during the course of the campaign.

सर्तहरु लागु हुनेछन्:

. यो योजना श्रावण १५, २०७९ बिहानको १२ बजे देखि सुरु भएर ३१ भाद्र, २०७९ रातको ११:५९ बजे सम्म मान्य हुनेछ।

. यस योजना समयावधी भित्र इसेवा मनी ट्रान्सफर मार्फत इसेवा वालेटमा हुने निम्न बमोजिमको रेमिट्यान्स कारोवारमा रु. १०० बोनस प्रदान गरिनेछ:

रेमिट्यान्स कारोवार संसारको जुनै पनि मुलुकबाट इसेवा मनी ट्रान्सफर संग आवद्ध रेमिट्यान्स साझेदारको माध्यमबाट भएको हुनुपर्ने

कुनै व्यक्ति विच हुने वालेट रेमिट्यान्स कारोवारमा योजना अवधि भरि प्रथम कारोवारमा मात्र बोनस प्रदान गरिने

- प्रत्येक वालेट कारोवारमा न्युनतम कारोवार रकम रु. १०,००० हुनु पर्ने।

- बोनस रकम विदेशबाट इसेवा वालेट्मा पैसा आएको केहि बेरमा प्राप्त हुनेछ।

- बोनस लोड गर्दाको समय पाउने व्यक्तिको इसेवा वालेट चालु अवस्थामा रहेको हुनु पर्ने छ।

. योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई बोनसका लागि अयोग्य ठहराउने अधिकार इसेवा मनी ट्रान्सफरमा निहित रहनेछ।

रु. १०० बोनस पाउन योग्य इसेवा वालेटमा विदेशबाट आएका कारोवार मध्येबाट योजनाको अन्त्यमा गोलाप्रथा मार्फत बम्पर उपहार विजेता छनौट गरिनेछ।