आफ्नो प्रतिभा देखाई बन्ने होइन त?  UAE STAR - Banner Image

आफ्नो प्रतिभा देखाई बन्ने होइन त? UAE STAR

सर्तहरु लागु हुनेछन्

  • Esewa Money Transfer, UAE Star प्रतियोगिता September 25 देखी October 14 सम्मको लागी सन्चालनमा हुने छ ।
  • युएईमा हुनुहुन्छ र तपाईंसँग भएको कुनै पनि कला जस्तै गायन, नाच, अभिनय कुनै प्रकारको सृजनात्मक  तरिकाबाट बनाएको भिडियो हामीलाई पठाएर यो प्रतियोगितामा भाग लिन सकिनेछ।
  • September, 25 सम्म प्राप्त उत्कृष्ट भिडियोहरु छनोट गरी क्रमश तपाईंहरु बाट प्राप्त भिडियो एकएक गरी हाम्रो ईसेवा मनि ट्रान्स्फर युएई फेसबुक पेज मार्फत पोस्ट गर्नेछौ ।
  • October, 5 सम्म छनोटमा परेको  प्राप्त भिडेयोहरु पेज बाट पोस्ट गरी थप १० दिन प्रतिस्प्राधाको लागी समय दिइनेछ ।
  • ईसेवा मनि ट्रान्स्फर युएईको Facebook पेजमा सार्बजनिक भएको तपाईंको आफ्नो भिडियोलाई जतिसक्दो धेरै share गरी, like तथा बढी भन्दा बढी views ल्याउनको लागी समय दिइनेछ ।
  • योजनाको अन्तिम October 15 ,2023 मा सबै भन्दा बढी हेरिएको, र लाईक प्राप्त को आधारमा २ बिजेता घोसणा गरी
  •  क्रमस  Rs 20000,10000 रकम पुरस्कारको  रुपमा नेपालको तपाईंको बैंक खाता अथवा इसेवा मोबाईल एप्पमा  प्रदान गरिनेछ ।

 

भिडियो बानाउदा ध्यान दिनुपर्ने कुरा

. आफ्नो परिचय छोटकरीमा, नाम, नेपाल घर, अहिलेको बसोबास रहेको स्थान ।

.  भिडियो बनाउदा ईसेवा मनि ट्रान्स्फर सम्बन्धी अथवा बिशुद् तपाईंमा रहेको कला दर्शाउने खालको कला समेटिएको भिडियोमा कुनै न कुनै तरिकाले ईसेवा मनि ट्रान्स्फरको नाम कम्तीमा पनि २ चोटी आएको हुनुपर्ने छ । हाम्रो युएई फेसबुक पेज तथा हाम्रो मेन फेसबुक पेज अनिवार्य रुपमा लाईक तथा फलो गरेको हुने पर्नेछ ।

. युएई बाहेकको देशमा हुनुहुन्छ र तपाईं सँग पनि कला छ भने हामी तपाई को भिडियोलाई अतिथी कलाकारको रुपमा तपाईंबाट प्राप्त भिडियो समावेश गर्नेछौ ।

5. भिडियो बढिमा ३ मिनटको हुनुपर्ने छ ।

6. भिडियोको अन्तिममा आफ्नो भिडियो share , like तथा comment गरी प्रतियोगितामा जिताउन आवाहान गर्नु पनि सक्नु हुनेछ ।