NPR. 77 Cashback on loading cash remittance into eSewa wallet. विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गर्दा रु. ७७ बोनस। - Banner Image

NPR. 77 Cashback on loading cash remittance into eSewa wallet. विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गर्दा रु. ७७ बोनस।

How to receive the cash remittance into eSewa wallet?

1. Tap on "Remittance - eSewa remit" in eSewa mobile app.

2. Select "Receive Money".

3. Enter the MTCN Number to complete the transaction.

4. Confirm the payments, sender and receiver details, use the MTCN number, and proceed forward with your pin number or fingerprint.

विदेशबाट ईसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स जहाँको त्यहीँ इसेवा वालेटमा प्राप्त गरि अब पाउनुहोस् रु.७७  बोनस। तर कसरि? 

१. ईसेवा एपको Home screen मा रहेको remittance icon मा जाने

२. ईसेवा मनी ट्रान्सफरमा जाने

३. Receive Money मा जाने

४. पैसा पठाउने व्यक्तिले दिएको MTCN / Pin number, MTCN मागेको ठाउँमा हाल्ने अनि validate गर्ने

५. Paymentको जानकारी, पैसा पठाउने र पाउने व्यक्तिको विवरण Confirm गर्ने र आफ्नो eSewa id को MPIN हाल्ने अथवा finger print प्रयोग गर्ने ।

T&C applies:

  1. The Offer will be valid from 12th Dec 2022, 12: 00 AM (Nepal time) and ending on 16th July 2023 11:59 PM (Nepal time), both days inclusive (“Offer Period”)
  2. The bonus amount shall be credited within 24-48 hours of receiving the cash transaction in eSewa wallet by the beneficiary.
  3. The beneficiaries’ eSewa wallet account must be active during the time of the bonus load.
  4. eSewa Money Transfer reserves the right to review and cancel the terms and conditions of this campaign in case of suspicious activity and events beyond control without prior information to any party.
  5.  This offer of NPR. 77 bonus has been updated to the then-existing offer of NPR. 200 bonus which was active from 26th July 2022 to 13th April 2023.

सर्तहरु लागु हुनेछन्:
१. यो योजना मंसिर २६, २०७९ बिहानको १२ बजे देखि सुरु भएर असार ३१, २०८०  रातको ११:५९ बजे सम्म मान्य हुनेछ।
२. बोनस रकम पाउने व्यक्तिको इसेवा वालेट्मा रकम आएको २४-४८ घण्टा भित्र लोड गरिनेछ।
३. बोनस लोड गर्दाको समय पाउने व्यक्तिको इसेवा वालेट चालु अवस्थामा रहेको हुनु पर्ने छ।
४. योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई बोनसका लागि अयोग्य ठहराउने अधिकार इसेवा मनी ट्रान्सफरमा निहित रहनेछ।

५. यो योजना साउन १०, २०७९ देखि असार ३१, २०७९ सम्म मान्य रहेको रु. २०० बोनसको व्यवस्थालाई परिमार्जन गरिएको हो। तसर्थ अब उपरान्त सेवाग्राही रु. ७७ बोनसको मात्र हकदार रहनुहुनेछ।