मलेसियाबाट Touch ‘n Go eWallet मार्फत नेपाल पैसा पठाई हरेक हप्ता रु. १०,००० र बम्परमा रु. ५०,००० जित्ने मौका ! - Banner Image

मलेसियाबाट Touch ‘n Go eWallet मार्फत नेपाल पैसा पठाई हरेक हप्ता रु. १०,००० र बम्परमा रु. ५०,००० जित्ने मौका !

मलेसियामा बसोबास गर्ने नेपालीहरूका लागि खुसीको खबर!
अब तपाईंले Touch ‘n Go eWallet मार्फत नेपालमा रहेका आफ्ना प्रियजनको बैंक खाता, ईसेवा वालेट वा नगद भुक्तानी केन्द्रमा सजिलैसँग पैसा पठाई विभिन्न उपहार जित्ने अवसर पाउन सक्नुहुन्छ।

यस अफरअन्तर्गत हरेक हप्तामा १ जना विजेताले रु. १०,०००  बम्पर पुरस्कार विजेताले रु. ५०,००० जित्ने मौका पाउनेछन्। साथै, तीन जना भाग्यशाली विजेताहरूले आफ्नो Touch ‘n Go eWallet मा १ वर्षको निःशुल्क सेवा शुल्क प्राप्त गर्नेछन्, जसलाई १२ पटकसम्म प्रयोग गर्न सकिनेछ।

आजै Touch ‘n Go eWallet डाउनलोड गरी नेपालमा पैसा पठाउनुहोस्!
 

सर्तहरू लागू हुनेछन्*

योग्यता:

  • यो अफर १ नोभेम्बर २०२५, १२:०० AM (नेपाल समय) बाट सुरु भई ३१ डिसेम्बर २०२५, ११:५९ PM (नेपाल समय) सम्म मान्य हुनेछ,
  • यो अफर मलेसियाबाट Touch ‘n Go मार्फत पठाइएका अन्तर्राष्ट्रिय रेमिट्यान्स कारोबारहरूमा लागू हुन्छ।
  • अफर सबै नयाँ Touch ‘n Go प्रयोगकर्ताहरू का लागि मान्य छ।
  • अफर सबै मोडहरूमा गरिएका ट्रान्सफरहरूमा लागू हुनेछ (नगद, बैंक, र वालेट)।

पुरस्कारहरू:

  • हरेक हप्ताको विजेताले रु. १०,००० प्राप्त गर्नेछन्, र बम्पर पुरस्कार विजेताले रु. ५०,००० प्राप्त गर्नेछन्।
  • तीन भाग्यशाली विजेताले आफ्नो Touch ‘n Go eWallet मा १ वर्षको निःशुल्क सेवा शुल्क पाउनेछन्, जसलाई प्रोमो कोडको रूपमा १२ पटकसम्म प्रयोग गर्न सकिन्छ।

विजेता छनोट:

  • साप्ताहिक विजेता: हरेक हप्तामा सबैभन्दा बढी रेमिट्यान्स मूल्य अनुसार छनोट गरिनेछ।
  • बम्पर पुरस्कार विजेता अभियान अवधिभर नेपालमा पठाइएको सबैभन्दा बढी कुल रकम अनुसार छनोट गरिनेछ।
  • निःशुल्क सेवा शुल्कका विजेता सबै योग्य प्रयोगकर्ताहरूबाट लक्की ड्र मार्फत छनोट गरिनेछ।

विजेता घोषणा:

  • हरेक हप्ताका विजेताहरू अभियान अवधिभर हप्ताको अन्त्यमा घोषणा गरिनेछन्।
  • बम्पर पुरस्कार विजेता ५ जनवरी २०२६ मा घोषणा गरिनेछ।
  • विजेता पठाउने व्यक्ति हुनेछन्, जसले नेपालमा कुनै प्राप्तकर्तालाई पुरस्कार प्राप्त गराउन नामांकन गर्न सक्नेछन्।
  • विजेताहरूको घोषणा ईसेवा मनी ट्रान्सफरको आधिकारिक सामाजिक सञ्जाल पेजहरूमा गरिनेछ।

अन्य सर्तहरू:

  • योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई अयोग्य ठहराउने अधिकार Esewa Money Transfer र Touch 'n Go eWallet निहित रहनेछ।
  • विजेताहरूको नाम र/वा फोटो प्रचारप्रसारका लागि Esewa Money Transfer र Touch ‘n Go ले प्रयोग गर्नेछ।

 

T&C apply*

Eligibility

  • The offer is valid from Nov 1, 2025, 12:00 AM (Nepal time) to Dec 31, 2025, 11:59 PM (Nepal time), both days inclusive (“Offer Period”).
  • The offer applies to international remittance transactions sent from Malaysia via Touch 'n Go.
  • The offer applies to all new Nepalese Remittance users of Touch ‘n Go eWallet
  • Transactions made through all modes (Cash, Bank, and Wallet) are eligible.

Rewards

  • The weekly winner will receive NPR 10,000, and the bumper prize winner will receive NPR 50,000.
  • Three Lucky Remitters: A free yearly service charge in their TNG eWallet, provided via a promo code redeemable up to 12 times within the validity period.

Winner Selection

  • Weekly Winner: Selected based on the highest total value of remittance transactions during the respective weeks.
  • Bumper Prize Winner: Selected based on the highest total remittance amount to Nepal during the entire campaign period.
  • The winner of the Free Service Charge will be selected through a random lucky draw from all eligible senders

Winner Announcement

  • Weekly winners will be announced at the end of each week during the campaign.
  • The bumper prize winner will be announced on January 5, 2026.
  • The sender will be considered the winner but may nominate a recipient in Nepal to receive the prize.
  • Winners will be announced on the official social media pages of Esewa Money Transfer

Other Terms

  • Esewa Money Transfer and Touch ‘n Go eWallet reserves the right to review, amend, or cancel the campaign and its terms and conditions at any time, without prior notice, in case of suspicious activity, fraud, or circumstances beyond its control
  • Winners' names and/or images may be used for promotional purposes by Esewa Money Transfer and Touch ‘n Go without additional consent or compensation.