अस्ट्रेलिया वा न्युजिल्यान्डबाट OrbitRemit मार्फत eSewa मा पैसा पठाउँदा पाउनुहोस् रु. २०० बोनस! - Banner Image

अस्ट्रेलिया वा न्युजिल्यान्डबाट OrbitRemit मार्फत eSewa मा पैसा पठाउँदा पाउनुहोस् रु. २०० बोनस!

अस्ट्रेलिया वा न्युजिल्यान्डबाट OrbitRemit मार्फत eSewa मा पैसा पठाउँदा पाउनुहोस् रु. २०० बोनस!

अस्ट्रेलिया र न्युजिल्यान्डबाट नेपालमा पैसा पठाउन अब झन् सजिलो! OrbitRemit मार्फत eSewa वालेटमा रेमिट्यान्स पठाउनुहोस् र हरेक योग्य कारोबारमा रु. २०० बोनस प्राप्त गर्नुहोस्। पैसा पनि सुरक्षित, बोनस पनि सुनिश्चित!

*Terms & Conditions:

  1. This offer is valid from July 1, 2026 (12:00 AM Nepal Time) until July 31, 2026 (11:59 PM Nepal Time).
  2. This offer applies to international remittance transactions sent to eSewa from Australia and New Zealand via OrbitRemit.
  3. During the campaign period, eligible remittance transactions sent to an eSewa wallet via OrbitRemit will receive an NPR 200 bonus in the beneficiary’s eSewa wallet.
  4. The beneficiary will receive the bonus within 24 hours of the remittance transaction.
  5. The minimum transaction amount required to qualify is NPR 15,000.
  6. The bonus offer is only applicable to eSewa wallets registered with Nepalese mobile numbers.
  7. Beneficiaries are eligible to receive the bonus twice a month.
  8. Esewa Money Transfer reserves the right to review, modify, or cancel the campaign in case of suspicious activity or unforeseen circumstances without prior notice.

 

*सर्तहरू लागू हुनेछन्:

  1. यो योजना सन् २०२६ जुलाई १ (नेपाली समय अनुसार बिहान १२:०० बजे) देखि जुलाई ३१ (नेपाली समय अनुसार राति ११:५९ बजे) सम्म मात्र लागू हुनेछ।
  2. यो अफर OrbitRemit मार्फत अष्ट्रेलिया र न्युजिल्यान्डबाट eSewa मा पठाइने अन्तर्राष्ट्रिय रेमिट्यान्स कारोबारहरूमा मात्र लागु हुनेछ।
  3. अभियान अवधिमा, OrbitRemit मार्फत eSewa वालेटमा पठाइएको योग्य रेमिट्यान्स कारोबारमा, प्रापक (Beneficiary) को eSewa वालेटमा रु. २०० बोनस प्राप्त हुनेछ।
  4. कारोबार सफल भएपछि २४ घण्टाभित्र बोनस रकम प्राप्तकर्ताको वालेटमा जम्मा गरिनेछ।
  5. न्यूनतम कारोबार रकम रु. १५,००० हुनुपर्नेछ।
  6. यो बोनस अफर नेपाली मोबाइल नम्बरबाट दर्ता भएका eSewa वालेटहरूमा मात्र लागू हुनेछ।
  7. प्रत्येक प्रापकले  बढीमा दुई (२) पटकसम्म मात्र यो बोनस प्राप्त गर्न सक्नेछन्।
  8. शंकास्पद गतिविधि वा योजनाको सर्तविपरीत देखिएका कारोबारहरूलाई क्यासब्याकका लागि अयोग्य ठहराउने तथा योजना परिमार्जन वा रद्द गर्ने सम्पूर्ण अधिकार Esewa Money Transfer मा सुरक्षित रहनेछ।