रोमानियाबाट Smith&Smith मार्फत नेपाल पैसा पठाउँदा पाउनुहोस् रु. २०० बोनस ! - Banner Image

रोमानियाबाट Smith&Smith मार्फत नेपाल पैसा पठाउँदा पाउनुहोस् रु. २०० बोनस !

यस चाडपर्वको समयमा नेपालमा रहेका आफ्ना प्रियजनलाई खुशीको उपहार पठाउनुहोस्!
अब रोमानियामा बस्ने नेपालीहरूले Smith&Smith मार्फत नेपालमा रहेको जुनसुकै बैंक खाता वा eSewa Wallet मा पैसा पठाउँदा रु. २०० बोनस ।

Make your remittance not just a transfer, but a festive gift that brings smiles and happiness to your family.

*Terms & Conditions:

  1. The offer is valid from September 17, 2025 (12:00 AM Nepal Time) to October 31, 2025 (11:59 PM Nepal Time).
  2. During the campaign period, the eligible transactions to eSewa Wallet and Bank Accounts via Smith&Smith and Esewa Money Transfer will receive NPR 200 Bonus.
  3. The beneficiary will receive the Bonus within 24–48 hours of the remittance transaction.
  4. Minimum transaction NPR 100,000 for Bank and NPR 20,000 for eSewa Wallet.
  5. Beneficiaries are eligible to receive bonus once per month.
  6. Esewa Money Transfer reserves the right to review, modify, or cancel the campaign in case of suspicious activity or unforeseen circumstances without prior notice.

 

*सर्तहरू लागू हुनेछन्:

  1. यो योजना २०८२ असोज १ गते बिहान १२:०० बजे सुरु भई २०८२ कात्तिक १४ गते राति ११:५९ बजेसम्म मान्य हुनेछ।
  2. यो प्रस्ताव Smith&Smith मार्फत eSewa वालेट वा बैंक खातामा पठाइएका योग्य अन्तर्राष्ट्रिय कारोबारहरूमा मात्र लागू हुनेछ।
  3. कारोबार पूरा भएको २४ देखि ४८ घण्टाभित्र बोनस रकम जम्मा गरिनेछ।
  4. न्यूनतम कारोबार रकम eSewa वालेटमा रु. २०,००० र बैंक खातामा रु. १,००,०००।
  5. प्राप्तकर्ताले हरेक महिनामा एक पटक बोनस प्राप्त गर्नेछन्।
  6. योजनाको सर्तहरू अनुसार नभएका कुनै पनि प्रयोगकर्ता वा कारोबारलाई क्यासब्याकका लागि अयोग्य ठहराउने सम्पूर्ण अधिकार Esewa Money Transfer मा निहित रहनेछ।