यो चाडमा Remittance पठाऔँ र Bonus पाऔँ! - Banner Image

Publish Date: Sep 30, 2026 Last Updated: Sep 30, 2026

यो चाडमा Remittance पठाऔँ र Bonus पाऔँ!

Campaign Highlight:

Campaign Duration: October 1, 2026 (12:00:01 AM Nepal Time) – November 30, 2026 (11:59:59 PM Nepal Time)

Double Bonus: During this campaign, there will be eight (8) lucky senders. Each weekly selected winner will receive a cash prize of MYR 200, credited to their TNG eWallet. Each winning sender will also have the opportunity to nominate one beneficiary in Nepal, who will receive a cash prize of NPR 10,000.

Year-Long Free Remittance: Eligible transactions will also enter a digital lucky draw at the end of the campaign, where three (3) lucky winners will receive free service charge transfers for an entire year
 

अफर अवधि: अक्टोबर १, २०२६ (नेपाली समयअनुसार बिहानको १२:००:०१ बजेदेखि) – नोभेम्बर ३०, २०२६ (नेपाली समयअनुसार रातिको ११:५९:५९ बजेसम्म)

डबल बोनस: यस अभियानअन्तर्गत ८ जना भाग्यशाली प्रेषक (Lucky Senders) छनोट गरिनेछ। प्रत्येक हप्ता डिजिटल लक्की ड्रमार्फत छनोट हुने विजेताले आफ्नो TNG eWallet मा MYR 200 नगद पुरस्कार प्राप्त गर्नुहुनेछ। प्रत्येक विजेता प्रेषकले नेपालमा रहेका एक जना लाभग्राही (Beneficiary) लाई मनोनयन गर्न सक्नेछन्, जसले NPR 10,000 बोनस प्राप्त गर्नुहुनेछ।

एक वर्षसम्म निःशुल्क रेमिट्यान्स: योग्य कारोबारहरू अभियानको अन्त्यमा हुने डिजिटल लक्की ड्र मा स्वतः सहभागी हुनेछन्। यस ड्रमार्फत ३ जना भाग्यशाली विजेताले एक वर्षसम्म रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क निःशुल्क पाउनेछन्।

 

Terms and Condition of TNG Phase II Campaign:

  1. This offer is exclusively available to new Nepali remittance users transferring money from Malaysia via TNG eWallet to an eSewa, Bank and Cash Pickup.
     
  2. To qualify, users must send a remittance through the TNG eWallet app directly to a KYC-verified eSewa Wallet, bank account, or cash pickup location in Nepal.
     
  3. The minimum transaction amount required to be eligible for the campaign is NPR 20,000 for bank transfers and NPR 5,000 for wallet transfers.
     
  4. One winner will be selected through a digital lucky draw and announced on a business day of the following week. In the event of any delay due to extended public or festive holidays, the revised announcement date will be communicated through Esewa Money Transfer's official Facebook and Instagram page.
    Winners will be announced through Esewa Money Transfer official Facebook and Instagram pages.

     
  5. Winners must claim their prize within one (1) month from the announcement date. Failure to claim the prize within this period may result in forfeiture.
     
  6. The free service charge benefit is redeemable using a promo code provided by Touch 'n Go. Each winner may redeem the promo code up to twelve (12) times during the one-year validity period.
     
  7. The Free-of-Charge (FOC) transfer benefit is non-transferable, non-exchangeable, and cannot be redeemed for cash or any other form of compensation. Any unused FOC transfer entitlement will expire at the end of the one-year benefit period
     
  8. Winners are required to provide necessary information or documentation for identity verification and prize fulfillment purposes.


     
  9. Winners' names and photos may be used for promotional purposes by Esewa Money Transfer and Touch 'n Go without additional consent or compensation.
     
  10.  Esewa Money Transfer and Touch 'n Go reserve the right to review, amend, or cancel this campaign and its Terms & Conditions at any time without prior notice in the event of fraud, suspicious activity, transaction cancellations or refunds, or circumstances beyond their control.

    If a winning transaction is cancelled, refunded, or reversed, the reward will be forfeited, and the organizers reserve the right to claw back or demand full repayment of any distribute

     
  11. All cash prizes awarded in Nepal shall be subject to applicable local government taxes and Taxes Deducted at Source (TDS), as required by law. The net prize amount, after applicable tax deductions, will be credited to the beneficiary’s account.
     
  12. TNG eWallet prizes of MYR 200 will be awarded at the sole discretion of TNG Digital Remittance Sdn. Bhd. (“TNGDR”). TNGDR reserves the right to amend, suspend, or terminate the prize offering or campaign where necessary, subject to the applicable Terms and Conditions.
     
  13.  Employees of Esewa Money Transfer are not eligible to participate.
     

 नियम तथा शर्तहरू (Terms & Conditions:)

  1. यो अफर मलेसियाबाट TNG eWallet मार्फत eSewa, जुनसुकै बैंक खाता वा काउन्टरमा मा पैसा (रेमिट्यान्स) पठाउने नयाँ नेपाली प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध छ।
     
  2. योग्य हुनका लागि, प्रयोगकर्ताहरूले TNG eWallet एपमार्फत KYC-प्रमाणित eSewa Wallet, कुनै पनि बैंक खातामा वा Cash Pickup मार्फत रेमिट्यान्स पठाउनुपर्नेछ।
     
  3. यस अभियानमा सहभागी हुन बैंक खातामा कम्तीमा NPR २०,००० र वालेटमा कम्तीमा NPR ५,००० बराबरको रेमिट्यान्स गर्नुपर्नेछ।
     
  4. डिजिटल लक्की ड्रमार्फत प्रत्येक हप्ता एक जना विजेता छनोट गरिनेछ र त्यसपछिको हप्ताको कुनै एक कार्यदिनमा विजेताको घोषणा गरिनेछ। लामो सार्वजनिक वा चाडपर्वको बिदाका कारण घोषणा गर्न ढिलाइ भएमा, संशोधित घोषणा मिति  ईसेवा मनि ट्रान्सफरका आधिकारिक फेसबुक तथा इन्स्टाग्राम  पेजहरूमार्फत जानकारी गराइनेछ।
    विजेताको घोषणा Esewa Money Transfer को आधिकारिक Facebook र Instagram पेजमार्फत गरिनेछ।

     
  5. विजेताहरूले घोषणा भएको मितिले एक (१) महिनाभित्र आफ्नो पुरस्कार दाबी गरिसक्नुपर्नेछ। उक्त अवधिभित्र पुरस्कार दाबी नगरेमा पुरस्कार रद्द हुनेछ।
     
  6.  निःशुल्क सेवा शुल्क (Free Service Charge) सुविधा Touch 'n Go ले उपलब्ध गराएको प्रोमो कोड प्रयोग गरी प्राप्त गर्न सकिनेछ। प्रत्येक विजेताले एक (१) वर्षको मान्य अवधिभित्र उक्त प्रोमो कोड अधिकतम १२ (बाह्र) पटकसम्म प्रयोग गर्न सक्नेछन्।
     
  7.  निःशुल्क ट्रान्सफर (Free of Charge / FOC) सुविधा हस्तान्तरण गर्न वा साट्न नमिल्ने हुनेछ, तथा यसलाई नगद वा अन्य कुनै पनि स्वरूपको क्षतिपूर्तिको रूपमा साट्न सकिने छैन। एक (१) वर्षको सुविधा अवधि समाप्त भएपछि प्रयोग नगरिएका FOC ट्रान्सफर सुविधाहरू स्वतः रद्द हुनेछन्।
     
  8. विजेताहरूले पहिचान प्रमाणीकरण (Identity Verification) तथा पुरस्कार वितरणको प्रयोजनका लागि आवश्यक जानकारी वा कागजातहरू उपलब्ध गराउनुपर्नेछ।

  1. विजेताहरूको नाम वा तस्बिर प्रचार-प्रसारका लागि Esewa Money Transfer र Touch 'n Go ले प्रयोग गर्न सक्नेछन्।
     
  2. ठगी, शंकास्पद गतिविधि, कारोबार रद्द वा फिर्ता (refund), वा नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भएमा, Esewa Money Transfer तथा Touch 'n Go ले पूर्व सूचना बिना नै जुनसुकै समयमा यस अभियान र यसका शर्त तथा नियमहरू पुनरावलोकन, संशोधन वा रद्द गर्ने अधिकार सुरक्षित राख्दछन्।

    यदि विजेता बनेको कुनै कारोबार रद्द, फिर्ता वा उल्ट्याइएको (reversed) खण्डमा सो पुरस्कार जफत गरिनेछ र आयोजकहरूले वितरण गरिसकिएको पुरस्कार फिर्ता माग्ने वा पूर्ण भुक्तानीको दाबी गर्ने अधिकार सुरक्षित राख्दछन्।

     
  3. नेपालमा प्रदान गरिने सबै नगद पुरस्कारहरू प्रचलित कानूनबमोजिम लागू हुने स्थानीय सरकारी कर तथा स्रोतमा कर कट्टी (TDS) को अधीनमा रहनेछन्। लागू हुने कर कट्टी पश्चात् बाँकी रहने खुद पुरस्कार रकम लाभग्राहीको खातामा जम्मा गरिनेछ।
     
  4. MYR 200 TNG eWallet पुरस्कार TNG Digital Remittance Sdn. Bhd. (“TNGDR”) को एकल निर्णयअनुसार प्रदान गरिनेछ। TNGDR ले आवश्यक परेको अवस्थामा लागू हुने नियम तथा शर्तहरूको अधीनमा रही पुरस्कार प्रदान गर्ने व्यवस्था वा अभियानमा संशोधन गर्न, स्थगित गर्न वा समाप्त गर्न सक्ने अधिकार सुरक्षित राख्दछ।
     
  5.  Esewa Money Transfer का कर्मचारीहरू यस अभियानमा सहभागी हुन योग्य हुने छैनन्।