ईसेवा मनि ट्रान्स्फरको "मेरो डिजिटल देश" अभियान निरन्तर जारी ! विदेशबाट इसेवा वालेटमा पैसा पठाउने मध्ये एक जनालाई फेरी पनि काठमाडौँमा घर ।      - Banner Image

ईसेवा मनि ट्रान्स्फरको "मेरो डिजिटल देश" अभियान निरन्तर जारी ! विदेशबाट इसेवा वालेटमा पैसा पठाउने मध्ये एक जनालाई फेरी पनि काठमाडौँमा घर ।     

Esewa Money Transfer, Nepal’s leading digital remittance company continues with "Mero Digital Desh" initiative. Which aims to promote formal remittance practices and raise awareness among the people about the numerous benefits of utilizing digital channels for money transfers. 

Nepalese working and residing in any country across the world can be a part of this campaign by sending remittances directly to the eSewa wallet. 

Under this campaign, each month, one lucky winner will receive twice the amount they initially sent. Additionally, four individuals will be recognized with special prizes throughout the campaign, and ultimately, one lucky winner will get a brand-new house in Kathmandu as the bumper prize. 

Let's make "Mero Digital Desh" initiative a success by sending remittances directly to eSewa wallet of the beneficiary in Nepal.

Terms & Conditions

  • The Offer will be valid from 18th September 2023, 12: 00 AM (Nepal time) and ending on 15th July 2024, 11:59 PM (Nepal time), both days inclusive (“Offer Period”); 
  • Sender must send remittance directly to eSewa wallet of the beneficiary in Nepal. 
  • Must have sent and received remittance in a valid eSewa wallet number.
  • Minimum transaction limit NPR. 5000
  • Sender must be a Nepali citizen.

To be eligible to become the winner, remittance transactions must be completed as per the following protocols. 

Monthly Prize

  • Remittance must have been sent by a Nepalese living abroad to a Nepali citizen residing in Nepal who is 18 years or above.
  • During the particular month, remittance must be sent at least once in eSewa wallet. 

Bumper Prize

  • Remittance must have been sent by a Nepalese living abroad to a Nepali citizen residing in Nepal who is 18 years or above. 
  • The more remittance you send, the more chances of becoming the winner.
  • The employees of Esewa Money Transfer and its promotional agencies won’t be considered eligible to become winners.
  • Monthly prize winner shall be selected at the end of the month and Bumper prize winner shall be selected at the end of the campaign through electronic lucky draw live from eSewa Money Transfer and eSewa’s official Facebook page. 
  • Both Monthly and Bumper prize winners shall be announced via Esewa Money Transfer and eSewa’s social media pages. 
  • Esewa Money Transfer has the right to disqualify any transactions or winners if the transaction is not completed as per the campaign T&C. 
  • Any suspicious transactions shall be disqualified and considered ineligible to become a winner. 
  • No cash payment will be made in lieu of the Prize. 
  • 25% tax shall be deducted from the prizes as per the Government of Nepal rules.  
  • This campaign is a mere promotional event and is not a lottery, betting, or gambling under the prevailing laws of Nepal. 
  • Any winner or the beneficiary should provide his/her name, valid ID copy, or Photograph, if required for advertising purposes. 
  • The sender will be eligible to win the prize.

सर्तहरु लागु हुनेछन्

  • यो योजना असोज १, २०८० बिहानको ००:०१ बाट बाट सुरु भएर, असार ३१, २०८१, रातीको ११:५९ सम्म लागु हुनेछ। 
  • विदेशबाट पैसा पठाउने व्यक्ति नेपाली नागरिक नै हुनु पर्ने छ । 
  • यो योजना विदेशबाट इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाउँदा लागु हुनेछ । 
  •  विदेशबाट पैसा पठाउँदा नेपाली नागरिकको इसेवा वालेटमा मात्र पठाएको हुनु पर्ने। 

योजनामा विजेताको हकदार बन्नका निम्नानुसार कारोवार भएको हुनु पर्ने छ:

मासिक उपहार:

  • विदेशमा रहेको नेपाली नागरिकले नेपालमा बस्ने १८ बर्ष माथिको नेपाली नागरिकलाई नै पैसा पठाएको हुनुपर्ने। 
  • ईसेवा मनि ट्रान्सफर मार्फत सो महिना कम्तिमा एक पटक इसेवा वालेटमा पैसा पठाएको हुनुपर्ने

बम्पर उपहार:

  • विदेशमा रहेको नेपाली नागरिकले नेपालमा बस्ने १८ बर्ष माथिको नेपाली नागरिकलाई नै पैसा पठाएको हुनुपर्ने। 
  • योजना समयावधिमा ईसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा जति धेरै कारोवार, उति नै धेरै बम्पर उपहार जित्ने मौका।
  • ईसेवा मनि ट्रान्सफर र इसेवा मनी ट्रान्सफर संग विज्ञापन प्रयोजनार्थ आवद्ध कुनै पनि कम्पनीका कर्मचारी विजेता बन्न अमान्य हुनेछन्। 
  • बिसेष उपहार विजेताको घोसणा हरेक महिनामा र बम्पर उपहार विजेताको घोषणा योजनाको समापन पछि  ईसेवा मनि ट्रान्सफर र इसेवाको Facebook page बाट प्रत्यक्ष इलेक्ट्रोनिक लक्की ड्र मार्फत गरिनेछ। 
  • मासिक र बम्पर विजेताको घोसणा ईसेवा मनी ट्रान्सफर र इसेवाको  Social Media पेजबाट घोसणा गरिनेछ।  
  • योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई उपहारका लागि अयोग्य ठहराउने अधिकार ईसेवा मनि ट्रान्सफरमा निहित रहनेछ। 
  • कुनै पनि संकास्पद कारोवारलाई उपहारका लागि अयोग्य ठहराइनेछ। 
  • विजेतालाई तोकिएको पुरस्कारको बदलामा नगद प्राप्त गर्नुहुने छैन। 
  • विजेताले कर प्रयोजनार्थ नेपाल सरकारको प्रचलित नियम बमोजिम उपहारमा २५% करको भागेदारी स्वयमले व्यहोर्नु पर्ने हुन्छ। 
  • यो अभियान केवल एउटा कम्पनी प्रचारात्मक कार्यक्रम हो र नेपालको प्रचलित कानून बमोजिम कुनै पनि किसिमको लटरी, सट्टेबाजी वा जुवा होइन। 
  • कुनै पनि विजेता अथवा पुरस्कारको हकवालाले advertisement/publicityको प्रयोजनार्थ चाहिएको खण्डमा ईसेवा मनि ट्रान्सफरलाई आफ्नो नाम, फोटो र नेपाली परिचय पत्र उपलब्ध गराउनु पर्ने हुन्छ।
  • न्यूनतम करोबार रकम ५००० 
  • रेमिट्यान्स पठाउने व्यक्ति पुरस्कारको हकदार बन्नु हुनेछ।