‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विजेतालाई प्राप्त हुने घर सार्वजनिक, करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर - Banner Image

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विजेतालाई प्राप्त हुने घर सार्वजनिक, करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर

ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विजेताले पाउने घर सार्वजनिक भएको छ, साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै यो योजना ४ महिनाको लागि थप गरी २०८१ साल कार्तिक ३० गतेसम्म सञ्चालन हुने। सेवाग्राहीहरू यस अवधिमा ईसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनुहुनेछ ।

Terms & Conditions*

  • The Offer will be valid from 18th September 2023, 12: 00 AM (Nepal time) and ending on 15th November 2024, 11:59 PM (Nepal time), both days inclusive (“Offer Period”); 
  • Sender must send remittance directly to eSewa wallet of the beneficiary in Nepal. 
  • Must have sent and received remittance in a valid eSewa wallet number.
  • Minimum transaction limit NPR. 5000
  • Sender must be a Nepali citizen.

To be eligible to become the winner, remittance transactions must be completed as per the following protocols. 

  • Remittance must have been sent by a Nepalese living abroad to a Nepali citizen who is 18 years or above. 
  • The more remittance you send, the more chances of becoming the winner.
  • The employees of Esewa Money Transfer and its promotional agencies won’t be considered eligible to become winners.
  • The bumper prize winner shall be selected at the end of the campaign through an electronic lucky draw live from Esewa Money Transfer and eSewa’s official Facebook page. 
  • The bumper prize winner shall be announced via Esewa Money Transfer and eSewa’s social media pages. 
  • Esewa Money Transfer has the right to disqualify any transactions or winners if the transaction is not completed as per the campaign T&Cs. 
  • Any suspicious transactions shall be disqualified and considered ineligible to become a winner. 
  • No cash payment will be made instead of the Prize. 
  • 25% tax shall be deducted from the prizes as per the Government of Nepal rules.  
  • This campaign is a mere promotional event and is not a lottery, betting, or gambling under the prevailing laws of Nepal. 
  • Any winner or the beneficiary should provide his/her name, valid ID copy, or Photograph, if required for advertising purposes. 
  • The sender will be eligible to win the prize.

 

सर्तहरु लागु हुनेछन्

  • यो योजना असोज , २०८० बिहानको ००:०१ बाट बाट सुरु भएर, कार्तिक ३०, २०८१, रातीको ११:५९ सम्म लागु हुनेछ। 
  • विदेशबाट पैसा पठाउने व्यक्ति नेपाली नागरिक नै हुनु पर्ने  
  • यो योजना विदेशबाट इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाउँदा लागु हुनेछ  
  •  विदेशबाट पैसा पठाउँदा नेपाली नागरिकको इसेवा वालेटमा मात्र पठाएको हुनु पर्ने। 

 

योजनामा विजेताको हकदार बन्नका निम्नानुसार कारोवार भएको हुनु पर्ने :

  • विदेशमा रहेको नेपाली नागरिकले नेपालमा बस्ने १८ बर्ष माथिको नेपाली नागरिकलाई नै पैसा पठाएको हुनुपर्ने। 
  • योजना समयावधिमा ईसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा जति धेरै कारोवार, उति नै धेरै बम्पर उपहार जित्ने मौका।
  • ईसेवा मनि ट्रान्सफर इसेवा मनी ट्रान्सफर संग विज्ञापन प्रयोजनार्थ आवद्ध कुनै पनि कम्पनीका कर्मचारी विजेता बन्न अमान्य हुनेछन्। 
  • बम्पर उपहार विजेताको घोषणा योजनाको समापन पछि  ईसेवा मनि ट्रान्सफर इसेवाको Facebook page बाट प्रत्यक्ष इलेक्ट्रोनिक लक्की ड्र मार्फत गरिनेछ। 
  • बम्पर विजेताको घोसणा ईसेवा मनी ट्रान्सफर इसेवाको Social Media पेजबाट घोसणा गरिनेछ।  
  • योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई उपहारका लागि अयोग्य ठहराउने अधिकार ईसेवा मनि ट्रान्सफरमा निहित रहनेछ। 
  • कुनै पनि संकास्पद कारोवारलाई उपहारका लागि अयोग्य ठहराइनेछ। 
  • विजेतालाई तोकिएको पुरस्कारको बदलामा नगद प्राप्त गरिने छैन। 
  • विजेताले कर प्रयोजनार्थ नेपाल सरकारको प्रचलित नियम बमोजिम उपहारमा २५% करको भागेदारी स्वयमले व्यहोर्नु पर्ने हुन्छ। 
  • यो अभियान केवल एउटा कम्पनी प्रचारात्मक कार्यक्रम हो नेपालको प्रचलित कानून बमोजिम कुनै पनि किसिमको लटरी, सट्टेबाजी वा जुवा होइन। 
  • कुनै पनि विजेता अथवा पुरस्कारको हकवालाले advertisement/publicity को प्रयोजनार्थ चाहिएको खण्डमा ईसेवा मनि ट्रान्सफरलाई आफ्नो नाम, फोटो नेपाली परिचय पत्र उपलब्ध गराउनु पर्ने हुन्छ।
  • न्यूनतम करोबार रकम ५००० 
  • रेमिट्यान्स पठाउने व्यक्ति पुरस्कारको हकदार बन्नु हुनेछ।