UAE बाट du Pay मार्फत eSewa Wallet मा पैसा पठाउँदा हरेक हप्ता रु. १५,००० जित्ने मौका!
UAE मा बसोबास गर्ने नेपालीहरूका लागि खुसीको खबर! अब du Pay मार्फत सजिलै eSewa Wallet मा पैसा पठाउँदा हरेक हप्ता रु. १५,००० जित्ने मौका पाउनुहोस्।
Make your remittance not just a transfer, but a rewarding gift that brings smiles and happiness to your family.
Prize: NPR 15,000 per weekly winner
Terms & Conditions:
- The campaign is valid from 19th February 2026 (12:00 AM Nepal Time) – 18th March 2026 (11:59 PM Nepal Time).
- Eligible transactions to eSewa Wallet via du Pay will be considered for the lucky draw.
- Every week, one lucky user will be selected.
- The recipient will be the winner
- Esewa Money Transfer and du Pay reserves the right to review, amend, or cancel the campaign and its terms and conditions at any time, without prior notice, in case of suspicious activity, fraud, or circumstances beyond its control.
- Winners' names and/or images may be used for promotional purposes by Esewa Money Transfer and du Pay without additional consent or compensation.
सर्तहरू लागू हुनेछन्:
- यो योजना २०८२ फागुन ७ गते बिहान १२:०० बजे सुरु भई २०८२ चैत ४ गते राति ११:५९ बजे सम्म मान्य हुनेछ।
- UAE बाट du Pay मार्फत eSewa Wallet मा पठाइएका योग्य कारोबारहरू मात्र lucky draw मा सहभागी हुनेछन्।
- हरेक हप्ता एक भाग्यमानी विजेता चयन गरिनेछ।
- प्राप्तकर्ता विजेता हुनेछन्।
- योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई अयोग्य ठहराउने अधिकार Esewa Money Transfer र du Pay निहित रहनेछ।
- विजेताहरूको नाम र/वा फोटो प्रचारप्रसारका लागि Esewa Money Transfer र du Pay ले प्रयोग गर्नेछ।