Romania बाट Smith and Smith मार्फत रेमिट्यान्स पठाउदा Weekly रु १०,००० र बम्परमा रु १००,००० जित्ने मौका !
नयाँ वर्ष २०८१ को अवसरमा देश तथा विदेशमा रहनुहुने समस्त ग्राहक वर्गलाई हार्दिक मंगलमय शुभकामना ।
यस नयाँ वर्ष सँगै Romania बाट Smith and Smith मार्फत बैंक खाता, इसेवा वा नगद रेमिट्यान्स पठाई हप्तै पिछे रु १०,००० र बम्परमा एक जनाले रु १००,००० जित्ने मौक !!
T&Cs Apply.
- The Offer will be valid from 13th April 2024, 12: 00 AM (Nepal time) and ending on 15th July 2024, 11:59 PM (Nepal time), both days inclusive (“Offer Period”)
- The Offer will be valid on international remittance transactions sent from Romania via Smith and Smith
- The offer will be valid on the transactions made from all modes (Cash, Bank, and Wallet)
- The weekly winner will receive NPR 10,000 and the bumper prize winner will receive NPR 100,000.
- The weekly winner will be announced at the end of every week and the bumper winner will be announced on 18th July 2024.
- minimum net payout amount of NPR 50,000.
- The winner will be the sender, and the sender will nominate the prize recipient in Nepal.
- Esewa Money Transfer reserves the right to review and/or cancel the terms and conditions of this campaign in case of suspicious activity and events beyond its control without prior information to any party.
सर्तहरु लागु हुनेछन्
- यो योजना 13th April 2024, 12:00 AM देखि लागु भएर, 15th July 2024, 11:59PM सम्म मान्य हुनेछ।
- अफर योजना अन्तर्गत रकम कारोवार Romania बाट Smith and Smith र Esewa Money Transfer मार्फत नेपालकमा भएको हुनुपर्ने।
- यो अफर प्रस्ताव सबै मोडहरू (नगद, बैंक, र वालेट) बाट गरिएका कारोबारहरूमा मान्य हुनेछ।
- न्यूनतम कारोबार रकम रु ५०,०००
- Weekly विजेताको घोषणा हप्ताको अन्तिम दिन र बम्पर उपहार विजेता 18th July 2024 मा गरिने छ ।
- रेमिट्यान्स पठाउने व्यक्ति पुरस्कारको हकदार बन्नु हुनेछ।
- योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई अयोग्य ठहराउने अधिकार इसेवा मनी ट्रान्सफरमा निहित रहनेछ।