मलेसियाबाट मर्चेन्ट्रेड (Merchantrade) मार्फत नेपाल पैसा पठाउनुहोस् र पाउनुहोस् हरेक हप्ता रु. ५,००० को टपअप !
मलेसियाबाट नेपाल पैसा पठाउँदा अब डबल फाइदा!
मलेसियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि खुसीको खबर! अब Merchantrade मार्फत नेपालमा रहेका आफ्ना परिवारको eSewa वालेटमा रेमिट्यान्स पठाउन झनै किफायती र लाभदायक भएको छ। तपाईंको परिश्रमको कमाइलाई सुरक्षित रूपमा परिवारसम्म पुर्याउनुहोस् र हाम्रो विशेष योजनाको फाइदा उठाउनुहोस्।